खुल्ने समय: आईतबार देखि बिहिबार ( १० बजे देखि ५ बजे सम्म ) र शुक्रबार ३ बजे सम्म

नेपाल सरकार

अर्थ मन्त्रालय

महालेखा नियन्त्रक कार्यालय

कोष तथा लेखा नियन्त्रक कार्यालय

मार्तडी, बाजुरा

नागरीक वडापत्र

                                               

                   नेपाल सरकार                             
अर्थ मन्त्रालय
महालेखा नियन्त्रक कार्यालय

कोष तथा लेखा नियन्त्रक कार्यालय

मार्तडी,बाजुरा

 

 

 

 

 

 

 

 

 

क्र.स.

सेवा संग सम्बन्धित कार्यविवरण

किसिम

सेवा ग्राही समूह

आवश्यक पर्ने कागजात/पुरा पर्ने प्रकृया

कार्यसम्पादन गर्न लाग्ने समय

लाग्ने शुल्क

जिम्मेवार शाखा/व्यक्ति

गुनासो सुन्ने अधिकारी

1

दस्तखत नमूना कार्ड प्रमाणित गर्ने

विनियोजन/

धरौटी/

कार्यसञ्चालन कोष / विविध तर्फको  समेत

 

जिल्ला स्थित सरकारी कार्यालयहरु

  • कार्यालयको आधिकारिक पत्र
  • भुक्तानी आदेश स्विकृत गर्ने अधिकारी र लेखा प्रमुखले दस्तखत गरेको संयुक्त दस्तखत नमूना कार्ड
  • दस्तखतवाला परिवर्तन हुदा रमाना पत्र, सरुवा पत्र, अख्तियारीपत्र, अधिकारीको जिम्मेवारी तोकिएको पत्र वा रमाना पत्र ।

सोही दिन

नलाग्ने

 

 

 

 

विनियोजन / निकासा फाट

कोष नियन्त्रक

2

CGAS, RMIS लगायतका अनलाइन सिस्टमको युजरनेम र पासवर्ड दिने

CGAS/ New Rmis/ Pams

जिल्ला स्थित सरकारी कार्यालयहरु

  • सम्बन्धित कार्यालयका कार्यालय प्रमुख, लेखाप्रमुख वा युजरको नेपाली र अङ्ग्रेजी नाम, पद, संकेत नं, फोन न, इमेल ठेगाना खुलाइएको पत्र ।

सोही दिन

नलाग्ने

 

विनियोजन / निकासा फाँट

कोष नियन्त्रक

3

कार्यालयहरुबाट प्राप्त भुक्तानी आदेश अनुसार चेक जारी गर्ने

विनियोजन चालु र पूजिगत

जिल्ला स्थित सरकारी कार्यालयहरु

  • रितपूर्वकको भुक्तानी आदेश
  • अख्तियारी र स्वीकृत बार्षिक कार्यक्रम
  • बैदेशिक स्रोत समावेश भएको अवस्थामा स्रोत फुकुवा पत्र
  • तोकिए बमोजिमको खर्च प्रतिवद्धता फाराम
  • भुक्तानी आदेश बुझाउने र भुक्तानीको चेक बुझिलिने आधिकारिक प्रतिनिधिको प्रमाणित दस्तखत सहितको आधिकारिक पत्र (पहिलो पटकको लागि र तोकिएको कर्मचारी परिर्वतन भए पश्चात पुन: पठाउनु पर्ने) ), कर्मचारीको परिचयपत्र वा नागरिकताको फोटोकपी ।
  • सम्बन्धित खर्च शिर्षकमा बजेट बाँकी भएको र बजेट रोक्का नभएको हुनुपर्ने
  • म.ले.प.फा.नं. ३०३ र मासिक निकासा सिमा प्राप्त भैसकेको हुनुपर्ने ।
  • मासिक/ बार्षिक फाँटवारी भिडान भएको / प्रतिवेदनहरु, त्रैमासिक प्रगति विवरण प्राप्त भएको हुनु पर्ने

२ घण्टा भित्र

नलाग्ने

 

विनियोजन / निकासा फाँट

कोष नियन्त्रक

4

कार्य सञ्चालन कोषको भुक्तानी निकासा गर्ने/ आम्दानी बाध्ने

विविध रकम

जिल्ला स्थित सरकारी कार्यालयहरु

  • कोष तथा लेखा नियन्त्रक कार्यालयको खातामा रकम जम्मा भएको पुष्टी हुने कागजात
  • रितपूर्वकको भुक्तानी आदेश /आम्दानी आदेश
  • कुन प्रयोजनका लागि रकम प्राप्त भएको हो सो खुल्ने स्वीकृत कार्यक्रम वा अन्य सम्बन्धित कागजातहरु
  • भुक्तानी आदेश बुझाउने र भुक्तानीको चेक बुझिलिने आधिकारिक प्रतिनिधिको प्रमाणित दस्तखत सहितको आधिकारिक पत्र(पहिलो पटकको लागि र तोकिएको कर्मचारी परिर्वतन भए पश्चात पुन: पठाउनु पर्ने), कर्मचारीको परिचय पत्र वा नागरिकताको फोटोकपी ।
  • अघिल्लो महिनासम्मको फाँटवारी प्राप्त भई हिसाव भिडान भएको हुनु पर्ने ।

२ घण्टा भित्र

२ घण्टा भित्र

विनियोजन फाँट/ तोकिएका काउण्टरका सम्बन्धित कर्मचारी

कोष नियन्त्रक

5

धरौटी रकम निकासा गर्ने /आम्दानी बाध्ने

धरौटी रकम

जिल्ला स्थित सरकारी कार्यालयहरु

  • रितपूर्वकको भुक्तानी आदेश /आम्दानी आदेश
  • सम्बन्धित कार्यालयको नाममा को.ले.नि.का. एकल धरौटी खातामा रकम जम्मा भएको पुष्टी हुने कागजात वा मौज्दात बाँकी रहेको हुनुपर्ने
  • भुक्तानी आदेश बुझाउने र भुक्तानीको चेक बुझिलिने आधिकारिक प्रतिनिधिको प्रमाणित दस्तखत सहितको आधिकारिक पत्र (पहिलो पटकको लागि र तोकिएको कर्मचारी परिर्वतन भए पश्चात पुन: पठाउनु पर्ने)
  • अघिल्लो महिनासम्मको फाँटवारी प्राप्त भई हिसाव भिडान भएको हुनुपर्ने ।

२ घण्टा भित्र

२ घण्टा भित्र

विनियोजन फाँट/तोकिएका काउण्टरका सम्बन्धित कर्मचारी

कोष नियन्त्रक

6

सेवा निवृत कर्मचारी सुविधा भुक्तानी निकासा

अर्थ बजेट:

‍औषधी उपचार/ सञ्चित बिदा/उपदान

 

सेवा निवृत्त सरकारी कर्मचारी

  • सुरु नियुक्ति र अवकास पत्र।
  • कर्मचारी समायोजन र पदस्थापन पत्र ।
  • सम्बन्धित किताबखानाले नोकरी अवधि कायम गरेको पत्र ।
  • निवृतभरण पाउनेको अधिकारपत्रको प्रतिलिपि
  • सेवा अवधिभरमा औषधी उपचार लिए/ नलिएको अभिलेखको सक्कल पत्र
  • सम्बन्धित कार्यालयबाट प्रमाणित औषधीउपचार गणना फाराम र निकासा माग गरेको पत्र ।
  • सम्बन्धित कर्मचारीको निवेदन,स्थायी लेखा नं.(PAN No.) खुलेको कागजात,बैक खाता नं. र बैक शाखा खुल्ने कागजात
  • सम्बन्धित कर्मचारीको सम्पर्क फोन नं.
  • सम्बन्धित किताबखानाले बिदाको रकम किटान गरेको पत्र
  • सञ्चित बिदाको प्रमाणित अभिलेख (म.ले.प.फा.न.४२)
  •  अन्तिम तलब स्केल खुल्ने कागजात र माग पत्र
  • नोकरी अवधि खुल्ने कागजात
  • रितपूर्वकको भुक्तानी आदेश
  • सम्बन्धित किताबखाना / निकायबाट उपदान किटानी गरिएको पत्रको सक्कल प्रति

१ दिन

नलाग्ने

तोकिएका काउण्टरका सम्बन्धित कर्मचारी

कोष नियन्त्रक

7

आन्तरिक लेखापरिक्षण र वित्तिय प्रतिवेदन

त्रैमासिक /वार्षिक आन्तरिक लेखापरिक्षण गर्ने

जिल्ला स्थित सरकारी कार्यालयहरु

  • खर्चको फाटँवारी / मास्केवारी
  • आ.व.समाप्त भएपछि प्रत्येक ब.उ.शि.नं. अनुसारको बार्षिक आर्थिक विवरण
  • बिल भर्पाइ समेतका आधारभूत कागजात / श्रेस्ता
  • पूर्व बेरुजु फर्छयौंटको प्रमाण
  • आ.ले.प. चेक लिष्ट अनुसारका कागजातहरु ।

आ.ले.प. कार्ययोजना अनुसार

नलाग्ने

आ.ले.प. शाखा र आलेपका लागि तोकिएका कर्मचारीहरु

कोष नियन्त्रक

8

तलबी प्रतिवेदन

तलबी प्रतिवेदन पारित गर्ने कार्य

जिल्ला स्थित सरकारी कार्यालयहरु कायम

  • सिटरोल दर्ता भई कायम संकेत नं ।
  • सुरु स्थायी नियुक्ती र बढुवा नियुक्तिहरु ।
  • ग्रेड रोक्का भएको, असाधारण विदा लिएको, ग्रेड थप पुरस्कार पाएको भए सो सम्बन्धि प्रमाण कागजातहरु ।
  • गत आ व मा पारित तलबी प्रतिवेदन ।
  • कार्यालयको स्विकृत दरबन्दी विवरण ।
  • प्रस्तावित तलबी प्रतिवेदन ४ प्रति ।
  • तलबी प्रतिवेदन पारित गर्न माग कार्यालयको पत्र ।

3 दिन

नलाग्ने

प्रशासन फाँट /तोकिए बमोजिमका कर्मचारीहरु

कोष नियन्त्रक

ग्रेड मिलान

जिल्ला स्थित सरकारी कार्यालयहरु

·       तिन पुस्ते तथा नोकरी विवरण प्रमाणीत अभलेख ।

·       बढुवा हुनुभन्दा अगाडि पारित गरिएको तलबी प्रतिवेदन।

·       बढुवा नियुक्ति पत्र ।

·       ग्रेड सम्बन्धि कुनै कारबाही भए नभएको आधार एकिन हुने प्रमाण ।

·       के कति ग्रेड मिलान गर्नुपर्ने हो सो किटानी साथ उल्लेख गरिएको कार्यालयको पत्र ।

१ दिन

नलाग्ने

 

9

निवृत्तिभरण सम्बन्धी

पारिवारिक निवृत्तिभरण अधिकारपत्र जारी

सेवानिवृत्त कर्मचारीको परिवार

·       पारिवारिक निवृत्तिभरण माग फाराम ।

·       निवृत्तभरकको मृत्यदर्ताको प्रमाणपत्र ।

·       नाता प्रमाणित पत्र

·       सक्कल अधिकार पत्र (पेन्सनपट्टा)

·       नागरिकताको प्रमाणपत्रको फोटोकपी ।

·       पारिवारिक निवृत्तिभरण पाउने व्यक्ति नावालक भए जन्म दर्ताको फोटोकपी ।

·       पासपोर्ट साइजकोफोटो २ प्रति

·       निवृत्तभरकको वैंक स्टेटमेन्ट ।

सोही दिन

निशुल्क

प्रशासन फाँट / तोकिए बमोजिमका कर्मचारीहरु

   कोष नियन्त्रक

पाना सकिएमा, हराएकोमा वा नासिएकोमा प्रतिलिपी जारि गर्ने

सेवानिवृत्त कर्मचारी वा निजको परिवार

·       प्रमाणित बैंक स्टेटमेन्ट

·       जिल्ला प्रशासन कार्यालय वा प्रहरीबाट खोजतलास सम्बन्धि विवरण ।

·       निवृत्तभरकको नागरिकताको प्रमाणपत्रको फोटोकपी

·       इच्छ्याउने संगको नाता प्रमाणित,नागरिकता र फोटो ।

·       निवृत्तभरकको फोटो र निवेदन ।

·       निजामति किताबखानाकव रेकर्ड (कार्यालयले मगाउने)

सोही दिन

पहिलोपटक रु ३०० र दोस्रो पटकदेखि रु ५०० लाग्ने ।

 

 

निवृत्तिभरणको थप सुविधा  र हिसाव मिलान

गर्ने

६० वर्ष,७५ वर्ष र ८५ वर्ष उमेर पुरा भएका सेवानिवृत्त कर्मचारी वा निजको परिवार

·       ३०/१०/२० प्रतिशत थप रकम पाउन निवेदन र माग फाराम ।

·       निवृत्तिभरण अधिकार पत्रको फोटोकपी।

·       नेपाली नागरिकताको प्रमाण पत्रको फोटोकपी

·       बैंक खाताको प्रमाणित स्टेटमेन्ट

सोहि दिन

नलाग्ने

 

 

निवृत्तिभरणको हिसाव मिलान गर्ने

सेवानिवृत्त कर्मचारी वा निजको परिवार

·       निवृत्भरणको हिसाबमिलान गरी पाउन निवेदन

·       निवृत्तिभरण अधिकारपत्रको फोटोकपी

·       बैंक खाताको प्रमाणित स्टेटमेन्ट

सोहिदिन

नलाग्ने

 

 

10

स्थानिय तहको वैंक खाता संचालन

 

जिल्ला स्थित सम्पूर्ण स्थानिय तहहरु

·       नेपाल राष्ट्र बैंकले सम्बन्धित वैंकलाई ग समूहको खाताको कारोबार गर्न तोकिएको पत्र ।

·       बैंकको दस्तखत नमूना कार्ड ।

·       खाता संचालनका लागि कार्यालयलको अनुरोध पत्र ।

·       बैंक खाताको विवरण ।

·       खाता संचालक परिवर्तन हुदा सरुवापत्र, रमाना पत्र, अख्तियारी पत्र

२ घन्टा भित्र

नलाग्ने

प्रशासन फाँट / तोकिए बमोजिमका कर्मचारीहरु

कोष नियन्त्रक

11

अन्तर्शुल्क सम्बन्धि कार्य

अन्तर्शुल्क इजाजत दिने र नविकरण गर्ने

जिल्ला स्थित सम्पूर्ण नागरिकहरु

·       सम्बन्धित पालिका वा वडाको सिफारिस पत्र

·       घरेलु तथा साना उद्योग कार्यालयको दर्ता प्रमाणपत्र

·       उद्योग वाणिज्य संघ कार्यालयको व्यवसाय दर्ता प्रमाणपत्र

·       आन्तरिक राजश्व कार्यालयबाट प्राप्त स्थायी लेखा नं प्रमाणपत्रको फोटोकपी

·       जग्गाधनी प्रमाणपत्रको फोटोकपी

·       सम्बन्धित व्यवसायीको निवेदन (रु १०को टिकटसहित) र पासपोर्ट साईजको फोटो २ प्रति

·       नियमानुसार तोकिए बमोजिमको राजश्व बैक दाखिला गरेको भौचर

 

२ घन्टा भित्र

पहिलो पटक नलाग्ने र प्रतिलिपी लिनु परेमा रु 300

प्रशासन फाँट / तोकिए बमोजिमका कर्मचारीहरु

कोष नियन्त्रक

नोट :WEB Connectivity हुन नसकेको अस्थामा भुक्तानी निकासाको कार्य सम्पन्न सो सञ्चालन पश्चात हुनेछ

कार्यालयको इमेल: bajura.dtco@fcgo.gov.np

                            :dtcobajura685@gmail.com